डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

अंकारा, वैशाख ४ गते । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट...

सम्बन्धित सामग्री

असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं। प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा विधेयक स्वीकृत गरेको छ। प्रहरीले गंगोबुबाट हिउँ चितुवाको छालासहित ३ जना पक्राउ गरेको छ। असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरिएको छ।

कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार तुलसी दिवस र चूडामणि बन्धुलाई

काठमाडौं, फागुन १ । कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार लोकसंस्कृतिविद् तुलसी दिवस र चूडामणि बन्धुलाई दिइने छ । नेपालको लोकवार्ता, साहित्य र संस्कृतिको गहन अनुसन्धान गरी विश्वसामु परिचित गराएबापत प्राध्यापक तुलसी दिवसलाई २०७७ र प्राध्यापक डा. चूडामणि बन्धुलाई २०७८ सालको पुरस्कार प्रदान गरिने कालीभक्त पन्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले जनाएको छ । संस्कृति एवं लोकसाहित्यका अन्वेषक […]

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइने

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ । कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो । आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजन...

अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने

सिड्नी–अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको […]

तत्कालै मृत्युदण्ड दिइने सूचनाबाट कैदीहरू त्रसित

टोक्यो, (एजेन्सी) । मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय अमानवीय भएको र यसले गर्दा मृत्युदण्ड विरुद्ध अपिल गर्ने समय नै नपाउने गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि यस्तो नियमको […]

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका हुन् । तालिवानको तर्फबाट प्रतिनिधि पठाउन रुसले तालिवानलाई निम्तो दिएको जनाइएको छ । तर, यसबारे अरु विस्तृत जानकारी दिइएको छैन । रुसले गत मार्चमा अफगानिस्तानको […]

मोरक्कोका कोरोना भाइरविरुद्ध तेस्रो खोप दिइने

अफ्रिकी देश मोरक्कोका नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको तेस्रो मात्रा दिइने भएको छ। महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मोरक्कोको स्वास्थ्य...