अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले सेवा सञ्चालनको ५ वर्ष पूरा गरेको छ ।सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको हो ।हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको भन्दै खल्तीले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको दावी गरेको छ । कम्पनीले भनेको छ, “तर लामो […]