काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । १७ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यममार्फत एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको औपचारिक रुपमा उद्घाटन गरेको छ । सो अवसरमा […]