मेरोमाइक्रोफाइनान्स १०औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दशौ वर्षमा प्रवेश गरेको छ ।स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट […]