ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

सम्बन्धित सामग्री

नेपाल ट्रक यातायात व्यवसायी महासघंले ज्ञापनपत्र बुझायो

काठमाडौं- नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भारततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र […]

पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ

२५ चैत, वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा …

पेट्रोलियम पदार्थ तस्करी गर्ने दश जना पक्राउ

पर्सा जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने तीन भारतीय नागरिकसहित दश जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि कारवाही चलाएको छ । सिमाक्षेत्र तथा ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले भारतीय नम्बर प्लेटको सवारी साधनमा चाहिएको भन्दा बढी र खुल्ला रुपमा ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ दिदाँ खुल्ला सिमानाकाका कारण ग्रामिण क्षेत्रका सिमानाकाहरुबाट बढी पेट्रोलियम पदार्थको तस्करी हुने गरेकोले सिमानाकामा कडाई गर्दा पेट्रोलियम पदार्थको तस्करीमा सलगन रहेका केही ब्यक्ति र पेट्रोल पम्पका सञ्चालकहरु माथि कार्यवाही चलाईएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनु भएको छ ।

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]

पेट्रोलियम पदार्थ तस्करी गर्ने पक्राउ

सप्तरी । सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा

पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

राजविराज : सप्तरी प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो। दुई मोटरसाइकल र

भारततर्फ इन्धन तस्करी भयावह

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारतभन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।

पेट्रोलियम पदार्थ तस्करी गर्ने २ नेपाली भारतमा पक्राउ

भद्रपुर (झापा) : नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने दुई जना नेपाली भारतमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिकाका १३ वर्षका बालक पप्पुकुमार यादव र सोही ठाउँ निवासी २० वर्षका मानिककुमार यादव रहेका छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो।  नेपाल-...