पेट्रोलियम पदार्थ तस्करी गर्ने २ नेपाली भारतमा पक्राउ

भद्रपुर (झापा) : नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने दुई जना नेपाली भारतमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिकाका १३ वर्षका बालक पप्पुकुमार यादव र सोही ठाउँ निवासी २० वर्षका मानिककुमार यादव रहेका छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो।  नेपाल-...

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ

२५ चैत, वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा …

पेट्रोलियम पदार्थ तस्करी गर्ने दश जना पक्राउ

पर्सा जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने तीन भारतीय नागरिकसहित दश जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि कारवाही चलाएको छ । सिमाक्षेत्र तथा ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले भारतीय नम्बर प्लेटको सवारी साधनमा चाहिएको भन्दा बढी र खुल्ला रुपमा ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ दिदाँ खुल्ला सिमानाकाका कारण ग्रामिण क्षेत्रका सिमानाकाहरुबाट बढी पेट्रोलियम पदार्थको तस्करी हुने गरेकोले सिमानाकामा कडाई गर्दा पेट्रोलियम पदार्थको तस्करीमा सलगन रहेका केही ब्यक्ति र पेट्रोल पम्पका सञ्चालकहरु माथि कार्यवाही चलाईएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनु भएको छ ।

पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

राजविराज : सप्तरी प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो। दुई मोटरसाइकल र