वीरगंजः जिल्ला प्रहरी कार्यालय पर्साले पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना भारतीयसहित १० जनालाई पक्राउ गरेको छ।
पर्सा जिल्लाका आयल स्टोरहरूको मिलोमतोमा तस्करहरूले पेट्रोलियम भारततर्फ तस्करी गर्ने गरेको सुचनाको आधारमा प्रहरीले विभिन्न समयमा पेट्रोल पम्पमा छापा मारेर १० जनालाई पक्राउ गरेको हो।
चैत १७ गते इलाका प्रहरी कार्यालय पोखरियाले धोबिनी…