पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ

२५ चैत, वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा …