भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो शृङ्खला

काठमाडौं । शृङ्खलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको छ । भारत भ्रमणमा रहेको अस्ट्रेलियन टिमले वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको थियो। तर, आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले शृङ्खला १–१ ले बराबरी गरेको थियो । बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय […]

सम्बन्धित सामग्री

भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कप

नवौं महिला एसिया कपको उपाधि श्रीलंकाले हात पारेको छ । साबिक विजेता भारतलाई हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो ।

भारतलाई हराउँदै बङ्गलादेशले जित्यो महिला साफको उपाधि

काठमाडौं । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा […]

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी-२० श्रृंखला

काठमाडौं : वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला जितेको हो।  वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो। यसअघि भएको एकदिवसीय शृंखला र टेष्ट भने भारतले जितेको थियो।  यसअघि वेष्ट इन्डिजले सुरुआती दुबै ट्वान्टी २० खेल जितेर २–० को अग्रता बनाएको थियो। तर, भारतले पुनरागमन गर्दै शृंखला २–२ को

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]

अष्ट्रेलियाको दबदबा कायम, भारतलाई हराउँदै जित्यो स्वर्णपदक

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ । महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो । वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङ्घमस्थित एडबास्टन क्रिकेट...

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो टि-२० महिला विश्वकप क्रिकेट

भारतलाई ८५ रनले हराउँदै अष्ट्रेलिया महिला टि–२० विश्वकप क्रिकेटको विजेता बनेको छ । मेल्बर्नमा आयोजित खेलमा

भारतलाई हराउँदै इंग्लाण्डले जित्यो एक दिवसीय शृंखला

भारतविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखला इंग्लाण्डले जितेको छ।  इंग्लयाण्डको घरेलु हेडिङ्ली मैदानमा भएको खेलमा इंग्ल्याण्डले भारतलाई २–१ ले हराउँदै शृंखला हात पारेको हो। मंगलबार राति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराएको हो। भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इं...

जो रुटको शतकमा भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो श्रृङ्खला

इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसी खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ ।  लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा ...