नेवार समुदायले आज म्हः (आत्म) पूजा गर्दै

काठमाडौं । आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले हिजै […] The post नेवार समुदायले आज म्हः (आत्म) पूजा गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

दमौली (तनहुँ), १८ भदौ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिका रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए । “भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइ […]

हराउँदैछन् नेवार बस्तीका चोक

काठमाडौं । पुराना नेवार बस्तीमा चारैतिर घर अनि बीचमा खुल्ला ठाउँ । एकातिर सामूहिक भावनाको विकास, अर्कोतिर सामाजिक कार्य गर्न मिल्ने ठाउँ । नेपाल भाषामा चुक भनिने चोकका विशेषता हुन् यी । पुराना नेवार बस्तीहरु जति सुन्दर लाग्छन्, उति नै वैज्ञानिक पनि छन् । बस्तीमा सामूहिकता झल्काउन यसका चोक अनिवार्य निर्माण गरिन्थ्यो । तर आधुनिकतासँगै […]

नेवार समुदायले मनाए सकिमा पुन्ही

२३ कात्तिक, काठमाडौं। काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् । काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति […]

नेवार समुदायकाे म्हः पूजा आज

नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। यस वर्ष मंगलवार र बुधबार दुई दिन प्रतिपदा...

नेवार समुदायमा जन्मदिन

नेवार समुदायमा जन्म दिन मनाउने मौलिक परम्परा छ । जन्म दिन नजिकिँदै गर्दा सबैभन्दा पहिले उसको चिना ज्योतिषीलाई देखाउने गरिन्छ । ज्योतिषले ग्रहदशा हेरेर दिएको सल्लाहअनुसार विभिन्न देवीदेवताको पूजाआजा गरेर ज्येष्ठ महिलाले सगुण दिने गरिन्छ । नेवार समुदायमा जन्मेको दुई वर्ष लागेको दिन पहिलो जन्म दिन मनाउँछन् । जन्म दिन मनाउने दिनमा घर सरसफाइ, नुहाइधुवाइ […]

तामाकोसीमा नेवार संग्रहालय

दोलखाको तामाकोसी गाउँपालिका–४ मा नेवार समुदायको बस्तीमा नेवार संग्रहालय निर्माण भएको छ । जातीय पहिचान संरक्षणका लागि संग्रहालयको निर्माण भएको हो ।नेवारहरूको बसोबास रहेको मालु गहते, फेदी, तिलार र मालु खोलामा रहेको छ । ती बस्तीमा एक सयभन्दा बढी घरधुरी छन् । नेवारहरूको संस्कृति, भेषभुषा, बाजागाजा लोप हुन लागेपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि […]

नेवार समुदायमा जंकु

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो भन्ने हामीले पढ्दै आएका छौं । यहाँको भाषा, धर्म, संस्कृति र प्रत्येक जातका पहिरनले विश्वमा नेपाललाई चिनाउँदै आएका छन् । त्यही धेरै जातमध्येका एक प्रमुख जात हो नेवार समुदाय । नेवारलाई राजधानीको रैथाने जातका रूप चिनिन्छ । नेपालका वृद्धाश्रममा वृद्धवृद्धाहरू खचाखच भरिएको देखिन्छ । तर, नेवार समुदायमा […]

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

भक्तपुर : नेवार समुदायले आज सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन्। पुन्हीको दिन नेवार समुदायमा विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।नेवार समुदायले आफूले खेती गरेर उत्पादन गरेका वस्तु इष्ट देवलाई चढाएर मात्र खाने प्रचलन छ। सकिमना पुन्हीका दिन पिँडालु, सखरखण्डलगायतका कन्दमुल उसिनेर इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए। यसले शरीरमा तागत दिने र शरीर स्वस्थ हुने जनविश्वास रहेको श्रेष्ठले बताए।पुन्हीकै अवसरमा शुक्

नेवार समुदायमा आज म्ह: पूजा

भक्तपुर । नेवार समुदायले आज शुक्रबार म्ह: पूजा मनाउँदै छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्ह: पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । […] The post नेवार समुदायमा आज म्ह: पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

किन उठे नेवार समुदाय?

अधिकार खोजिरहेकी एउटी उत्पीडित रूपा सुनारमाथि सरस्वती प्रधानका समर्थक मात्र नभई पूरा नेवार समुदाय सडकमा उत्रेर प्रतिकार गरे। आखिर किन?