तामाकोसीमा नेवार संग्रहालय

दोलखाको तामाकोसी गाउँपालिका–४ मा नेवार समुदायको बस्तीमा नेवार संग्रहालय निर्माण भएको छ । जातीय पहिचान संरक्षणका लागि संग्रहालयको निर्माण भएको हो ।नेवारहरूको बसोबास रहेको मालु गहते, फेदी, तिलार र मालु खोलामा रहेको छ । ती बस्तीमा एक सयभन्दा बढी घरधुरी छन् । नेवारहरूको संस्कृति, भेषभुषा, बाजागाजा लोप हुन लागेपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि […]

सम्बन्धित सामग्री

नेवार संस्कृतिक संरक्षण गर्न संग्रहालय बन्दै

डोटी ।  डोटीमा नेवार संग्रहालय बन्ने भएको छ । लोक परम्परादेखि चल्दै आएको नेवार समुदायको संस्कृतिक संरक्षण तथा सम्वद्र्धन गरी नेवार समुदायको पहिचान बढाउने उद्देश्यले उक्त संग्रहालय स्थापना गर्न लागिएको हो । संग्रहालय निर्माणका लागि आवश्यक भवनको एक कार्यक्रमका बीच आइतबार शिलान्यास गरिएको थियो । दिपायल सिलगढी नगरपालिका–५ भीमसेन मन्दिर नजिक बन्ने उक्त संग्रहालय भवनको […]