हराउँदैछन् नेवार बस्तीका चोक

काठमाडौं । पुराना नेवार बस्तीमा चारैतिर घर अनि बीचमा खुल्ला ठाउँ । एकातिर सामूहिक भावनाको विकास, अर्कोतिर सामाजिक कार्य गर्न मिल्ने ठाउँ । नेपाल भाषामा चुक भनिने चोकका विशेषता हुन् यी । पुराना नेवार बस्तीहरु जति सुन्दर लाग्छन्, उति नै वैज्ञानिक पनि छन् । बस्तीमा सामूहिकता झल्काउन यसका चोक अनिवार्य निर्माण गरिन्थ्यो । तर आधुनिकतासँगै […]