काठमाडौं । नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्दै २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ ।
“पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी...