सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

सम्बन्धित सामग्री

सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताउनुभएको छ । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९ औं समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उहाँले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने धारणा व्यक्त गर्नुभयो । सेनाका …

भारतीय स्थल सेना प्रमुख पांडे आज नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेव

सेनाको कमान्ड संरचना कति प्रभावकारी ?

नेपाली सेनाले एक वर्षअघि लागू गरेको ‘थ्री प्लस वान’ (तीन जोड एक) कमान्ड संरचनाको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । छिटोछिटो संरचना परिवर्तन गरिएको र नेतृत्व पनि फेरिएको हुनाले कमान्ड संरचना कार्यान्वयनमा कठिनाइ भएको हो ।

चिनियाँ जनमुक्ति सेनाले तिब्बतमा गर्‍यो आणविक हतियारविरुद्धको अभ्यास

चिनियाँ जनमुक्ति सेनाको संयुक्त ब्रिगेडले आणविक, रासायनिक र जैविक आक्रमणविरुद्धको युद्ध अभ्यास हालैका दिनमा पूरा गरेको छ ।  उक्त अभ्यासमा कमान्डो, सशस्त्र आक्रमण समूह तथा रासायनिक युद्धका लागि तालिमप्राप्त सैनिकहरू सहभागी बनेका थिए । उनीहरूलाई सेनाका विभिन्न शाखाबाट ल्याइएको थियो ।  वेस्टर्न थिएटर कमान्ड अन्तर्गत तिब्बत सैन्य क्षेत्रले यो युद्धाभ्यास आयोजना गरेको थियो । उक्त कमान्ड भारतसँगको विवादित सीमाको रक्षाका लागि जिम्मेवार छ ।  पूरै २४ घन्टा चलेको अभ्यास नोभेम्बर महिनाको अन्त्यतिर गरिएको थियो । त्यसको...

आधुनिक सेना परिकल्पना सार्थक हुने प्रधानसेनापति विश्वास

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै गरिएको आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । आइतबार उनले भने, “सेनाको तीन जोड एक कमान्ड अवधारणा लागू भइसकेको छ, साङ्गठनिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्यौटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्य छ ।” दू्रतमार्ग राष्ट्रकै दृष्टिकोण...

सेनाको सांगठनिक संरचना परिवर्तन

काठमाडौं, साउन १ । साउन १ गतेदेखि नेपाली सेनाको सांगठनिक स्वरुप परिवर्तन भएको छ । परिवर्तन गरिएको सांगठनिक स्वरुप अनुसार अब नेपाली सेना ३ प्लस १ को कमाण्ड संरचनामा गएको छ । जस अनुसार नेपाली सेनामा चार वटा कमान्ड हेडक्वार्टर रहने छन् । पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका कमाण्ड गरी चार वटा […]

आजदेखि सेनाको नयाँ संरचना : सबै पृतना खारेज, अब तीन जोड एक कमान्ड

नेपाली सेनाले शुक्रबारदेखि चार ठाउँ केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गर्दै छ । काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका जम्मा आठ पृतना शुक्रबार खारेज भएका छन् । अब कोसी, गण्डकी र...

भारतको सीमामा रहेका पीएलए थिएटर कमान्डरलाई सीले बनाए जनरल

चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनाका कमान्डर सु छिलिङलाई बढुवा गरेर जनरलको दर्जा दिएका छन् ।  सु जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका कमान्डर हुन् । उक्त थिएटरले भारतसँगको सीमालाई निगरानी गर्ने गरेको छ ।  जनमुक्ति सेनाको उच्चतम कमान्ड सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष समेत रहेका सीले ५८ वर्षीय सुलाई जनरल बनाएका हुन् । उक्त दर्जा चीनमा सक्रिय सैनिकको सबभन्दा ठूलो दर्जा हो ।  त्यसैगरी दक्षिणी थिएटर कमान्डका वाङ स्युबिन, पीएलए आर्मीका कमान्डर ल्यु चनली र पीएलए स्ट्राटेजिक सपोर्ट (मिसाइल) फोर्...

सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सोमबार सकिएको छ ।

थापाले सम्हाले सैनिक कमान्ड

प्रधानसेनापति राजेन्द्र क्षेत्री नियमित अवकासअघि १ महिना लामो घरबिदामा बस्ने भएपछि बिहीबार (आज)बाट वरिष्ठतम रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हाल्ने भएका छन् ।