भारतको सीमामा रहेका पीएलए थिएटर कमान्डरलाई सीले बनाए जनरल

चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनाका कमान्डर सु छिलिङलाई बढुवा गरेर जनरलको दर्जा दिएका छन् ।  सु जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका कमान्डर हुन् । उक्त थिएटरले भारतसँगको सीमालाई निगरानी गर्ने गरेको छ ।  जनमुक्ति सेनाको उच्चतम कमान्ड सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष समेत रहेका सीले ५८ वर्षीय सुलाई जनरल बनाएका हुन् । उक्त दर्जा चीनमा सक्रिय सैनिकको सबभन्दा ठूलो दर्जा हो ।  त्यसैगरी दक्षिणी थिएटर कमान्डका वाङ स्युबिन, पीएलए आर्मीका कमान्डर ल्यु चनली र पीएलए स्ट्राटेजिक सपोर्ट (मिसाइल) फोर्...

सम्बन्धित सामग्री

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

भारत सीमामा चीनले बनायो एयर डिफेन्स युनिट, युद्धका लागि तम्तयार

चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक भारत सीमा नजिक एयरस डिफेन्स युनिट बनाएको छ ।  युद्धको तयारीका लागि वेस्टर्न थिएटर कमान्डको नयाँ संयुक्त प्रणालीको एक अंगका रूपमा र संयुक्त हवाई प्रतिरक्षा प्रणाली स्थापना गर्न यो बनाइएको पीएलएले डेलीले मंगलवार खबर दिएको छ ।    वेस्टर्न थिएटर कमान्डलाई नै भारतसँगको सीमा हेर्ने जिम्मेवारी दिइएको छ र त्यहाँ भारी मात्रामा चिनियाँ सैनिकहरू तैनाथ गरिएका छन् ।  नयाँ प्रणालीले वेस्टर्न थिएटरमा अभ्यास गरेको समाचारमा उल्लेख छ तर ठ्याक्कै कहाँ हो भन्ने खुलाइएको छैन ।&nbs...

चीनले वेस्टर्न थिएटर कमान्डमा तैनाथ गर्‍यो रकेट लोन्चर, भारत हो लक्ष्य

चिनियाँ जनमुक्ति सेनाले वेस्टर्न थिएटर कमान्डमा रकेट लोन्चर र आर्टिलरी ब्रिगेड तैनाथ गरेको छ ।  सत्र हजार फीटको उचाइमा उक्त तैनाथी गरिएको हो ।    वेस्टर्न थिएटर कमान्ड भारत सीमामा पर्छ । पीएलए डेलीमा प्रकाशित पहिलो पृष्ठको लेखमा उक्त ब्रिगेड सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको उल्लेख छ तर ठ्याक्कै कुन ठाउँ हो भनी खुलाइएको छैन ।  उक्त क्षेत्र अग्लो र हिउँ भएको पहाडमा रहेको भनी मात्र लेखेको छ ।  गर्मी लाग्दै गएपछि पीएलएले सीमा बलहरूलाई बलियो बनाउँदै लगेको यसबाट देखिएको छ ।  ...