पोखरा – गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण धितालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उनलाई शनिबार साँझ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन्। शपथ लिनलाई प्रदेश प्रमुख कार्यालय पुगेका धितालले झन्डै एक घण्टा कुर्नु पर्यो। प्रदेश प्रमुख गुरुङ पोखरा महानगरपालिकाले आयोजना गरेको बाघ भैरव नाचमा प्रमुख अतिथिका रुपमा सहभागी भएपछि शपथ लिन […]