बागमतीका सभामुख पाठकले लिए शपथ

बागमती प्रदेश सभाका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएका हुन्। सभामुखको सपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री...

सम्बन्धित सामग्री

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका हुन्।सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गरेका थिए। पछि उनीहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोष

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले  घर्तीलाई शपथ गराएका हुन् । त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका

सभामुख कृष्ण धितालले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज

गण्डकीका सभामुख धितालले लिए शपथ

पोखरा – गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण धितालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उनलाई शनिबार साँझ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन्। शपथ लिनलाई प्रदेश प्रमुख कार्यालय पुगेका धितालले झन्डै एक घण्टा कुर्नु पर्‍यो। प्रदेश प्रमुख गुरुङ पोखरा महानगरपालिकाले आयोजना गरेको बाघ भैरव नाचमा प्रमुख अतिथिका रुपमा सहभागी भएपछि शपथ लिन […]

बागमती प्रदेशका नवर्निाचित सभामुख पाठकले लिए शपथ

हेटौंडा : बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका पाठकले शपथग्रहण गरेका हुन्। सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका थिए।सभामुख पाठकले आजै पदभार ग्रहण गर्नेछन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक संचालन हुनेछ। उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्नेछ। उनी ६२ मतसहित निर्वाचित भएका थिए।

बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे । यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे&n...

बागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा ६२ जना सांसदको हस्ताक्षरसहित निर्वाचित भएका थिए ।  सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

सुदूरपश्चिममा आज : मुख्यमन्त्रीको शपथ र सभामुख चुनिदै

काठमाडौं, २८ पुष । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। अपराह्न ४ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। चार दलका २९ जना सांसदहरुको समर्थनमा एमाले संसदीय दलका नेतासमेत रहेको रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यस्तै आज नै प्रदेशसभामा सभामुखको चयनपनि हुँदैछ। दिउँसो १ बजे सभामुखको […]

उपसभामुख भुसालले लिइन् शपथ

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले भुसाललाई शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुख निर्वाचित भएकी थिइन्।

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा गएनन् सभामुख

काठमाडौँ / संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सभामुख अग्नि प्रसाद सापकोटा उपस्थित भएनन् । राष्ट्रपति निवास शितलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुलाई सम्बन्धित... The post संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा गएनन् सभामुख appeared first on Purbeli News.