काठमाडौँ / संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सभामुख अग्नि प्रसाद सापकोटा उपस्थित भएनन् । राष्ट्रपति निवास शितलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुलाई सम्बन्धित...
The post संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा गएनन् सभामुख appeared first on Purbeli News.