काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ। यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा र विक्रीदर १३३ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को […]