काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा छ। युके […]