काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर […]
काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताएका छन् । भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उनको सम्मान गर्ने गरेको […]
काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका छन् । उनको हालै प्रदर्शनमा आएको तेलुगु चलचित्र ‘कन्नप्पा’ को एउटा संवाद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेता टेलिप्रम्प्टरमा निर्भर रहेको आरोप लागेको हो । भिडियोमा अक्षय कुमार भगवान शिवको भूमिका निर्वाह गर्दै शक्तिशाली संवाद बोलिरहेका छन् । तर, ध्यान दिएर हेर्दा उनका आँखा टेलिप्रम्प्टरतर्फ […]