काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा छ। […]