काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १४ पैसा छ। […]