काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्सन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछाडेपछि क्यानले त्यसतर्फ चासो […]
कर्णाली- प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजनिक भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा प्रवेश गरेर १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विभिन्न प्रक्रियामा छन् । हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको […]
राष्ट्रिय ऊर्जा खपतको तथ्यांकलाई विहङ्गम दृष्टि दिने हो भने नेपालको कुल ऊर्जा आपूर्तिमध्ये करिब ८५ प्रतिशत जैविक स्रोतबाट प्राप्त हुन्छ । यहाँ एकातिर वातावरण संरक्षणका लागि वनजङ्गल जोगाउनुपर्ने बाध्यता छ भने अर्कातिर तीव्र रूपले बढ्दै गएको जनसंख्यालाई आवश्यक दैनिक ऊर्जाको माग परिपूर्तिका लागि दाउराको विकल्प खोज्दै जानुपर्ने अवस्था छ । वस्तुतः यहाँको बढ्दो ऊर्जाको मागलाई […]
यस वर्ष विश्वभर नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगले नयाँ रेकर्ड राख्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धि र सुरक्षा खतराका कारण विश्वभर नै नवीकरणीय ऊर्जाको उत्पादन र खपत परेको एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीलेजनाएको छ ।
यो अङ्ग्रेजी वर्ष सन् २०२३ मा विश्वभर नवीकरणीय ऊर्जा क्षमता १ सय ६ गिगावाटले बढेर ४ सय ४० गिगावाट पुग्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष थपिने नवीकरणीय ऊर्जाको क्षमता अहिले जर्मनी र स्पेनमा भएको कुल ऊर्जा क्षमताभन्दा धेरै हुने पनि...
लगानी बोर्डको ४९औैं बैठकले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटका दुईवटा सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलोक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको छ।...
नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको...
आणविक ऊर्जाको क्षेत्रमा चीनले उल्लेख्य सफलता प्राप्त गरेको छ ।
यस सफलताले चीनलाई वैकल्पिक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनाउने दिशामा थप योगदान गरेको छ ।
चीनको गान्सुमा रहेको दुई मेगावाटको थोरियम मोल्टन सल्ट रियाक्टरको प्रयोग अन्तिम चरणमा पुगेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
थोरियम रियाक्टर बनाउने योजना सन् १९४० को दशकमे बनेको हो तर चिनियाँ वैज्ञानिकहरूले अहिले आएर यसको प्रोटोटाइप बनाउन सकेको विश्वास गरेका छन् ।
सामान्यतया, आणविक रियाक्टरमा युरेनियम उपयोग गर्ने गरिन्छ ।
तर प्र...