कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच

कर्णाली- प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजनिक भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा प्रवेश गरेर १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विभिन्न प्रक्रियामा छन् । हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको […]

सम्बन्धित सामग्री

कर्णालीका ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा

जाजरकोट– कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।  विभिन्न चरणमा गरी १० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेका मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म ८२ […]

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

कास्की – गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ। प्रदेशमा विद्युत््को पहुँच नपुगेका दुई हजार आठ सय ८४ घरधुरीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका तीन सय ९१ घरधुरीमा विद्युत् विस्तारको काम सुरु भएको छ। बाँकी घरमा समेत यसै वर्षभित्र विस्तार गरिसक्ने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको तयारी […]

खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय बिलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कम गर्न सोलार प्यानल जडान गरिएको बताए । खानेपानीमा सहज पहुँच पुर्‍याउनका लागि संरचना दिगो बनाउने र […]

९० प्रतिशतभन्दा बढी जनसंख्याको पहुँचमा जलविद्युत

सरकारले जनसंख्याका आधारमा अधिकतम ९० प्रतिशत भन्दा बढीको पहुँचमा जल विद्युत पुगिसकेको बताएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्ममा कुल जनसंख्याको ९० प्रतिशत भन्दा माथिमा ऊर्जाको पहुँच पुगिसकेको बताएको हो । यस्तो पहुँच सबैभन्दा बढी मधेश प्रदेशमा अधिकतम ९९.६६ प्रतिशत जनसंख्यामा पुगेको र कर्णाली प्रदेशमा ४३.८७ प्रतिशतमा पुगेको सरकारले बताएको छ । यस्तै बागमती प्रदेशमा ९५.९१ प्रतिशतमा, गण्डकी प्रदेशमा ९५.६८ प्रतिशतमा, प्रदेश नम्बर १ मा ९६.९५ प्रतिशतमा, लुम्बिनी

‘ऊर्जाको पहुँच विस्तारपछि जलवायु परिवर्तन न्यूनीकरण’

काठमाडौँ, (नेस) । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमार्फत् ऊर्जाको पहुँच विस्तार गर्दै नेपालले जलवायु परिवर्तनविरुद्ध लड्न उल्लेख्य भूमिका खेलेको बताउनु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५औँ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो कुरा बताउनुभएको हो । ऊर्जाले गरिवी निवारणमा भूमिका खेल्नुपर्ने बताउँदै मन्त्री भुसालले जहाँ […]

‘विपन्नलाई ऊर्जामा न्याय देऊ’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले गरिब र विपन्न वर्गलाई ऊर्जामा न्याय दिनुपर्ने बताएका छन् ।अझै पनि ७ प्रतिशत जनतामा ऊर्जाको पहुँच नपाएको तथा विद्युत् पुगिसकेको क्षेत्रमासमेत गरिबीको कारण धेरै जनताले बिजुली पाउन नसकेको बताउँदै उनीहरुले विपन्न वर्गलाई ऊर्जा न्याय आवश्यक रहेको बताएका हुन् । नेपाल इनर्जी फाउण्डेसनले मंगलबार आयोजना गरेको विपन्न तथा सीमान्तकृत वर्गको लागि ऊर्जाको पहुँच […]

विद्युतीय ऊर्जामा गरीबको पहुँच सुनिश्चित गरिनुपर्ने

विद्युतीय ऊर्जामा गरीब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न सरोकार विज्ञले माग गरेका छन् । नेपाल इनर्जी फाउन्डेशनले ‘ऊर्जामा गरीबको पहुँच अभिवृद्धि’ विषयमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताले आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक, सामाजिक समृद्धिको ढोका खुल्ने बताए । साथै उनीहरुले गरीबको सही पहिचान हुन नसक्दा ऊर्जामा न्यायको पहुँच सुनिश्चिततामा कठिनाइ उत्पन्न भएको धारणा राखे ।    फाउन्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमि

दुई वर्षभित्र ऊर्जाको पहुँचः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई वर्षभित्र नेपालका सबैलाई ऊर्जाको पहुँच पु¥याउने बताएका छन् ।

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।