अझै २० वर्ष राजनीतिमा सक्रिय रहने ओलीको घोषणा

अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म...

सम्बन्धित सामग्री

तिमी विनाको २० वर्ष !

भनिदेऊ न प्रिय मेरो युद्ध कहिले सकिन्छ र म शहीद घोषणा हुनेछु ? अनि तिमीसँगै सदाको निम्ति विलीन हुनेछु...

८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेन प्रशासनको घोषणा

बाइडेन प्रशासनले ८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण स्वचालित रूपमा माफ गर्ने शुक्रबार घोषणा गरेको छ । यो राहत योजना अन्तर्गत उधारकर्ताहरूले २० वर्ष वा २५ वर्षको लागि भुक्तान गरेपछि बाँकी ऋण सरकारले रद्द गर्नेछ । उनीहरूले कहिले ऋण लिएका थिए र भुक्तान योजना के थियो भन्ने आधारमा उनीहरूले तिर्न बाँकी रकममा […]

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।...

एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । २५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा भएको साफ […]

बाराका चार खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

भारतमा हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् । जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु  अन्तिम छनोट भएका हुन् । बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन् । अन्तिम छनोटमा परेका ४  जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट  फु

‘घोषणा मै सीमित रह्यो छुवाछुत मुक्त राष्ट्र’

सोमबार ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै गर्दा गुल्मीमा आयोजित एक कार्यक्रममा वक्ताले छुवाछुत मुक्त राष्ट्र घोषणा केवल घोषणामै सीमित रहेको टिप्पणी गरेका छन् ।  ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ मुल नाराका साथ दलित महिला संघ (फेडो) गुल्मीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले निकट उत्पीडित जातीय मुक्त समाजका अध्यक्ष कृष्ण विश्वकर्माले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको झण्डै २० वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।उनले

ट्वीन टावर आक्रमणको २० वर्ष : ३४ हजार हमला, नयाँ आतंकवादी समूहको जन्म

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा अलकायदाले विमान ठोक्काएको आज २० वर्ष पूरा भएको छ। सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए।उक्त हमलामा करिब ३ हजारको ज्यान गएको थियो। त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उक्त हमला अलकायदाले गरेको भन्दै विश्वबाट अलकायदालाई उन्मूलन गर्ने घोषणा गरेका थिए।अफगानिस्तानका साथसाथै पाकिस्तान, यमन, सिरिया, इराक, लिबिया, इजिप्टमा भएका आतंकवादीलाई निर्मुल

२० तस्बिरमा अफगान युद्धको २० वर्ष

अमेरिकाको अन्तिम सैन्य विमान अफगानिस्तानबाट उडेसँगै २० वर्षसम्म चलेको अफगान सैन्य मिशन पनि अन्त्यको घोषणा भएको छ। सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका अलकायदा प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो। तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानमा अमेरिकी सेना पठाएका थिए। यस अवधिमा अमेरिकाले युद्धका क्रममा महिला र पुरुष गरेर २ हजार ३०० सैनिक गुमायो। २० हजारभन्दा

राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो । आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका राजनीतिक सल्लाहकारले युद्ध समाप्त भएको घोषणा गरेका हुन् । अब लामो समय अफगानिस्तानलाई तनावपूर्ण स्थितिमा […] The post राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने बाइडेनको घोषणा

काठमाडौं :  अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १  सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हु