नारायणहिटी राजदरबार हत्याकाण्डका २० वर्ष

राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित नेपाली राजपरिवारका सदस्यहरुको अकल्पनीय हत्या भएको २० वर्ष पुगेको छ । दरबार हत्याकाण्ड राजबंशको अन्त्य मात्र थिएन, नेपालको भविश्य सुदुर अन्धकारमा धकेल्ने प्रयत्नको प्रारम्भ...

सम्बन्धित सामग्री

बाबुरामप्रति लिङ्देनको कटाक्ष : आखिर तपाईं पनि भ्रममै त हुनुहुँदो रहेछ

इलाम : नारायणहिटी राजदरबार हत्याकाण्ड छानबिनको उच्चस्तरीय आयोग गठनको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मागप्रति राप्रपा नेता राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन्।२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नास हुन गरी भएको हत्या काण्डको २० वर्ष पार गरेकै दिन आफ्नो ट्विटरमार्फते राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने भट्टराईले माग राखेका थिए। त्यसको १३ घण्टाछि लिङ्देनले रिट्विट गर्दै तत्कालीन राजा ज्ञानेन्द्रप्रति अन्याय गरेको भन्द

रहस्यमय दरबार हत्याकाण्डको २० वर्ष पूरा

काठमाडौं।तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको सो घटनाबारे अझै सत्यतथ्य बाहिर आएको छैन। हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूको हत्यापछि आफूलाई समेत गोली हानेको प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली जनताले त्यसलाई विश्वास गर्न सकेका छैनन्।