पुस्तिका केसी, सर्लाही । रासायनिक मलको चरम अभाव भएपछि यस वर्ष जिल्लामा धान उत्पादन घट्ने भएको छ । धमाधम धान मामल हाल्ने बेलामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले किसानलार्ई पर्याप्त मल आपूर्ति गर्न नसक्दा यस वर्ष धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । धानमा हाल्न युरिया मल सहजै नपाएपछि […]