९ पुस, काठमाडौं । पछिल्लो दिनमा देशभित्र रासायानिक मलको चरम अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरुको भनाइ मान्ने हो भने यो चिनियाँ नीतिको असर हो । नेपालमा मलको अभाव चीनको मल विक्री नगर्ने निर्णयका कारण भएको उनीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारकै कारण नेपालका दुई सरकारी निकायले ठेक्का लगाएको एक लाख ८८ हजार ५ […]