बसाईं सरी आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले आफ्नो पालिकाको जनसंख्या सन्तुलनमा राख्नका लागि नयाँ नीति अपनाएको छ । गाउँपालिकाबाट बसाइँ सरी जानेको संख्या दिनानुदिन बढिरहेकाले जनसंख्या सन्तुलनमा राख्न फरक नीति अपनाएको हो । आर्थिक वर्ष २०८०र०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममार्फत अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप पाँच हजार नगद उपलब्ध गराउने नीति […]

सम्बन्धित सामग्री

राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने सरकारको निर्णय

काठमाडौँ- राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता […]

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने सरकारको निर्णय

राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।  गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।  ‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि ग

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालियाे

सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएकाे छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएकाे हाे। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएकाे हाे । सप्तकोशीमा पानीको बहाव १ लाख […]

१२०१ फर्महरूलाई १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका महानिर्देशक लिलाप्रसाद शर्माले  चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनी स्वरुप सचेत गराइएको जानकारी दिए। उनले जेष्ठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र वै

चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग

चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ। कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।चीनले श्रीलंकालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ। मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलंकाले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो।श्रीलंकाको आग्रह

सरकारले गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने

अर्थ मन्त्रालयले अतिविपन्न गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने कार्यक्रमका सुरु गर्ने सूचना प्रकाशन गरेको छ ।राहतका नाममा कार्यकर्ता पोस्न नगद नै वितरण गर्न थालिएको भन्दै चर्को विरोध भए पनि सरकारले भने नगद नै वितरण गर्न सूचना निकालेको हो । कोभिड–१९ को प्रभावबाट रोजगारी र आर्यआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका […]

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।...