सरकारले गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने

अर्थ मन्त्रालयले अतिविपन्न गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने कार्यक्रमका सुरु गर्ने सूचना प्रकाशन गरेको छ ।राहतका नाममा कार्यकर्ता पोस्न नगद नै वितरण गर्न थालिएको भन्दै चर्को विरोध भए पनि सरकारले भने नगद नै वितरण गर्न सूचना निकालेको हो । कोभिड–१९ को प्रभावबाट रोजगारी र आर्यआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका […]

सम्बन्धित सामग्री

सरकारबाट कोभिड प्रभावितलाई राहत वितरण सुरु, राहत पाउने आधार यस्ता छन्

सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो । स्थानीय तहबाट गरिब घरपरिवारको विवरण आउनासाथ राहत वितरण सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय …

सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी

जनकपुरधाम – प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो । ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न […]

दसैंमा गरिबलाई राहत दिने भनेर सरकारले आश देखायो, तर दिएन

सरकारले यसपटकको दसैंमा पाँच लाख गरिब परिवारलाई राहत दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म राहत रकम वितरण भएको छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर निराश पारेको छ । सरकारी घोषणापछि राहतको रकमले दसैं मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराश बने ।

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ ।प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप ए

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

काठमाडौं । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो । अर्थमन्त्री जनार्दन […] The post कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

खाद्यन्न संकट टार्न आपतकालनी रोजगारी

विश्वभर माहामारीका रुपमा फैलिरुहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् । कतिपय स्थानीय तहहरुले उनीहरुलाई लक्षित गरी राहत सामग्री वितरण पनि गरिरहेका छन् । तर राहत प्याकेजले मात्र जिविका नचलने भन्दै धादिङको नेत्रावती दवजोङ गाँउपालिकाले गरिब तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगारी दिन थालेको छ ।

https://www.onlinekhabar.com/2020/04/852960

२७ चैत बिराटनगर । कोरोना भाइरस महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा गरिब समुदायलाई स्थानीय सरकारहरुले राहत वितरण गरिरहेका छन् । कतिपय स्थानमा आवश्यकता भएका व्यक्ति राहत पाउन छुटेका छन् भने …

वडाध्यक्षको पहलमा १ सय ५० मजदुरका परिवारलाई खाद्यान्न राहत

जनकपुरधाम : कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। जनकपुरधाममा विगत लामो समयको लकडाउनलाई मध्यनजर गर्दै वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको पहलमा गरिब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले राहत स्वरुप खाद्यान्न

विपन्नले तीन दिनभित्रै राहत पाउने, खान पुग्नेले राहत लिएको पाइएमा पैसा असुलिने

काठमाण्डौ - कोरोना भाइरस रोकथामको लागि सरकारले मजदुर तथा गरिब दुःखीलाई दिने राहत तीन दिन भित्रै वितरण हुने भएको छ  ।  अर्थ मन्त्रालयले गएको आइतबार राति मन्त्रिपरिषद्ले गरेको घोषणा कार्यान्वयनको लागि कार्ययोजनासमेत बनाइसकेको छ ।  अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बनेको समितिले ...