१६ कात्तिक, डोटी । न कार्यकर्ताको भीड, न माइक, न झण्डा । अनुहारमा मुस्कान, अभियानमा निरन्तरता । उमेरले २६ पुगेका एक युवा बालेन स्टाइलमा राष्ट्रिय झण्डा भिरेका छन्, हातमा डायरी छ । बाटोमा, घरमा भेटिएका मान्छेहरुलाई नमस्कार भन्छन् । उनले दिएका सल्लाह सुझाव डायरीमा टिप्छन्, भोटका लागि अनुरोध गर्दै अगाडि बढ्छन् । उनी हुन् रवि […]