काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य महेश बस्नेतले राखेको प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि सकारात्मक छन् । विपक्षी गठबन्धनले नेपालको संवैधानिक व्यवस्था कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एंव मूल्यहरुमाथि निरकुंश हमला भइरहेको दाबी गरिरहेको बेला प्रधानमन्त्री ओली निकट नेता बस्नेतले संघीयता […]