मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

हेटौंडा : स्थानीय तह निर्वाचनका लागि अब केही दिनमात्रै बांकी छ। भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। जब जब चुनाव आउँछ तब मकवानपुरको विकट क्षेत्र बागमती गाउँपालिकामा पनि राजनीतिक दलहरु पुग्ने गर्छन्। त्यसबेला नेताको मुख्य एजेन्डा नै बागमती गाउँपालिकाका स्थानीयलाई लालपूर्जा दिने आश्वासन…