संविधानमाथि राजनीति भएकोमा पूर्वप्रधानन्यायाधीशहरूको आपत्ति

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् ।पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । उनले संविधानलाई कसैले […]

सम्बन्धित सामग्री

‘प्रदीप गिरिको अस्तुमा राजनीति भयाे’

काठमाडाैँ – कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको परिवारले उनको नाममा गर्न लागिएको लोक एवं लोकतन्त्र सेतु गाथा, काठमाडौंदेखि काशीसम्म यात्रा’ कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कार्यक्रमका आयोजकले गिरिको पहिलो वार्षिकीमा २ देखि ५ भदौसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको सार्वजनिक गरेको थियो। लगत्तै परिवारको तर्फबाट प्रेस विज्ञप्तिमार्फत कार्यक्रमप्रति आपत्ति जनाइएको हो। कार्यक्रमको क्रममा परिवारको […]

प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा किरण साहको आपत्ति

नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए । आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति

वृद्धभत्ता बढाएकोमा ओलीको आपत्ति, भन्छन्– गठबन्धनले भोटको राजनीति गर्‍यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकारले वृद्धभत्तामा धाँधली गरेको आरोप लगाएका छन्। नेपालीको औषत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिएपनि गठबन्धन सरकारले यसमा धाँधली...

फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडानम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि मेयर साहले आपत्ति जनाउनुभएको हो । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस […]

दूधको गाडीमा भएको तोडफोडप्रति एशोसिएशनको आपत्ति

बन्दकर्ता दूधको गाडीलाई गरेको तोडफोडप्रति डेरी एशोसिएशन नेपालले आपत्ति जनाउँदै क्षतिपूर्तिको माग गरेको छ । एशोसिएसनका महासचिव प्रह्लाद दाहालले आज एक विज्ञप्ति जारी सो माग गरेका हुन् । दुग्ध क्षेत्र अति अतिआवश्यक वस्तुको सूचीमा रहेको र विगतको बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकटोक निर्वाद रुपमा सञ्चालन भइरहेको तर यसपटक बन्दकर्ताहरुले दूधको गाडी तोडफोड गरेको उनले बताए ।आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुक

सेयर बजारमा राजनीतिज्ञको भनाइ र प्रभाव

नेपालमा राजनीति र अर्थतन्त्रबीचको अवस्था त्यति सहज नभए पनि पछिल्ला महिनामा सेयर बजारको अवस्थाले यस्तो अवस्था सिर्जना गरेको देखिन्छ । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजीबजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको र केही राजनीतिक दल र लगानीकर्ताहरूले आपत्ति जनाएका छन् । यो भनाइपछि पुँजीबजार […]

अदालतले राजनीति गर्ने होइन : महासचिव पोखरेल

एमाले माहसचिव इश्वर पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिएका छन् । आइतबार सञ्चारकर्मीसँग आयोजना गरेका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति समेत जनाए ।

सभामुखले पक्षधरताको राजनीति गरे, देउवाले ल्याएको अध्यादेश असंवैधानिक : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन्। ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले बिल्कूल झूट बोलेको दावी गर्दै ओलीले भने, ‘देशका अगाडि बेइमानपूर्ण कुरा गर्ने? मैले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रह्यो।

संविधानमाथि राजनीति नगर्न नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुको आग्रह

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।  पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । उनले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोप समेत लगाए । पूर्वप्रधानन्यायाधीश

संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।