सेयर बजारमा राजनीतिज्ञको भनाइ र प्रभाव

नेपालमा राजनीति र अर्थतन्त्रबीचको अवस्था त्यति सहज नभए पनि पछिल्ला महिनामा सेयर बजारको अवस्थाले यस्तो अवस्था सिर्जना गरेको देखिन्छ । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजीबजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको र केही राजनीतिक दल र लगानीकर्ताहरूले आपत्ति जनाएका छन् । यो भनाइपछि पुँजीबजार […]