फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडानम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि मेयर साहले आपत्ति जनाउनुभएको हो । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस […]

सम्बन्धित सामग्री

राजधानी र राजनीति सफा गर्छु : पौडेल

काठमाडौं– काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् । बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको […]

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा […]

प्रचण्ड भन्छन्- कहिलेकाहीं सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्छ

३० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन् । यस स्थितिबाट कहिलेकाहिं म सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको पनि प्रचण्डले सुनाए । माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा […]

कांग्रेसको जवाफ : नागरिकता विधेयकमाथि कसैले राजनीति नगरे हुन्छ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा बोल्दै ०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको दाबी गरे। विधेयकमा कसैको पनि असहमति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरु

वातावरणका मुद्दामा राजनीति नगर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणीय सवालमा राजनीति गर्न नहुने बताएकी छिन् । नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटघाट कार्यक्रममा वातावरण पत्रकारहरुको प्रस्तुतिपछि राष्ट्रपतिले वातावरणीय मुद्दामा राजनीति गर्न नहुने बताएकी हुन् ।वातावरण, बालबालिका र शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने उनको भनाइ छ । भण्डारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरुमा वातावरणीय मुद्दाहरुमा सबै […]

भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउन टीआई नेपालको सरकारसँग अपिल

३ भदौ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि सरकारसँग अपिल गरेको छ । २६औँ स्थापना दिवसको अवसरमा बिहीबार संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्त वक्तव्य जारी भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउन सरकारलाई आग्रह गरेका हुन् । अध्यक्ष र महासचिवद्वयले नेपालमा राजनीति र निजी […]

किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

काठमाडौ : नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी एकताको बिन्दु खाेज्न सबैलाई आग्रह गरेका छन्।पार्टी फुटको संघारमा पुगेका बेला शिर्ष नेताहरूलाई गुरुङले हठ त्यागेर एकता पार्टी एकता जोगाउनुपर्नेमा जाेड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'इख र बदलाको भावना त्यागाैँ, आफ्नाे भित्र एक अर्कालाई आराेप प्रत्यारोपण र निषेधको राजनीति छाडाैँ।'उनले शिर्ष नेताहरूलाई पार्टी एकढिक्का बनाउने वातावरण बनाउनसमेत आग्रह गरेका छन्। उनले एमाले पार्टी र कम्युनिस्ट आन्दोलन एक जन

फ्यानलाई रजनीकान्तको अपिल–‘राजनीतिका लागि दबाब नदिनुहोस्’

साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् । रजनीले फ्यानहरुलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेको चिठ्ठीमा भनिएको छ–‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि […]