अदालतले राजनीति गर्ने होइन : महासचिव पोखरेल

एमाले माहसचिव इश्वर पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिएका छन् । आइतबार सञ्चारकर्मीसँग आयोजना गरेका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति समेत जनाए ।

सम्बन्धित सामग्री

राजनीति स्थायित्व हुने हो भने देश निर्माण गर्न समय लाग्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताएका छन् । विराटनगरमा मंगलबार नेकपा एमाले संगठन कमिटी मोरङकोद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए । पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक […]

शिलापत्र दिनभर : प्रचण्ड सरकार अल्पमतमा, माधवलाई देउवाकाे सान्त्वना (भिडियाे)

सरकारबाट फिर्ता भयाे एमाले, सबै मन्त्रीले प्रचण्डलाई बुझाए राजीनामानेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र एमालेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएकाे छ । शंकर पोखरेलको दुईदलीय प्रणालीतर्फ डोरिएको राजनीति  महासचिव पोखरेल केही वर्षदेखि दुईदलीय प्रणालीको वकालत गर्दै आएका छन् । दुई बलिया राष्ट्रिय शक्ति स्थापित...

शंकर पोखरेलको दुईदलीय प्रणालीतर्फ डोरिएको राजनीति

महासचिव पोखरेल केही वर्षदेखि दुईदलीय प्रणालीको वकालत गर्दै आएका छन् । १७ असार मध्यरातको कांग्रेस–एमाले सहमतिले आफ्नो त्यही विचारलाई सघाउ पुग्ने दाबी पोखरेलको छ ।

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन् । पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसचिव पोखरेलले गत निर्वाचनमा सामनुपाति...

सत्तामा भएपछि माओवादीको राजनीति बर्बाद हुँदै गएको छ: महासचिव पोखरेल (भिडिओ)

सुर्खेत । नेकपा एमाले पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्र विकास र समृद्धका लागि नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन् । बुधबार वीरेन्द्रनगरमा नेकपा एसका जिल्ला अध्यक्षसहितको सिंगो कमिटीलाई भित्र्याउँदै महासचिव पोखरेलले एकीकृत समाजवादीका समाजवादीका सदस्य तथा पदाधिकारीहरूलाई समय खेर नफाल्न आग्रह गरेका छन् । उनले देशको समाजवादको यात्राका लागि एमालेलाई […]

‘पपुलिष्ट’ राजनीतिले युक्रेनजस्तो अवस्था आउँछ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्ट राजनीतिले युक्रेनजस्तो अवस्था आउन सक्ने बताएका छन्। प्रेस चौतारी दाङले आइतबार घोराहीमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘पपुलिष्टको राजनीति गर्नेले एकाध चुनाव...

शंकरले हारेपछि मेटमणीको टिप्पणी : पश्चगामीका मुख्य मतियारकै हार

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ- १ का उम्मेदवार मेटमणी चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हारलाई पश्चागामीका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन्।  दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएपछि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा शंकरको हार स्वभाविक रहेको उल्लेख गरेका हुन्।शर्मालाई शुभकामना दिँदै चौधरीले नेपालको राजनीति प्रगतिशीलहरूले जित्ने संस्कृति रहेको जिकिर गरे।‘दाङको

राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : एमाले महासचिव पोखरेल

१ साउन, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, […]

आगामी महाधिवेशनमा पनि पार्टी अध्यक्षमा ओली: महासचिव पोखरेल

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्।

अदालतले राजनीति गर्ने होइन : महासचिव पोखरेल

एमाले माहसचिव इश्वर पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिएका छन् । आइतबार सञ्चारकर्मीसँग आयोजना गरेका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति समेत जनाए ।