पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनीत गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् ।
भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन्।...
बर्लिन । नेपाली राजदूतावास बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन कार्य सम्पन्न गरेको छ । अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र नेपाली समाज, रोमानियाको सहयोग र
काठमाडौँ,२६ मँसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार पोल्यान्डको राजधानी वार्सामा कन्सुलर अफिसको उद्घाटनपश्चात् सम्बोधन गर्दै । नेपाल सरकारद्वारा हालै पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा। बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको हो । करिब ६३ वर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत […]
गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय पानीपोखरीमा झण्डोत्तलन गरिएको छ ।कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन् ।कार्यक्रममा अवैतनिक वाणिज्यदूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर […]
काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ ।उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको हो । यस अघि उनी २५ अगष्ट २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए ।उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डा. सुवेदीले उनलाई ब
लामो समयदेखि न्युजिल्याण्डमा बस्दै आएका नेकपाका न्युजिल्यान्ड संगठन प्रमुख आत्मराम खनाललाई पहिलोपटक अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिइएको छ।