ओएनएफ प्रमुख खनाल भए न्युजिल्यान्डका नयाँ वाणिज्यदूत
लामो समयदेखि न्युजिल्याण्डमा बस्दै आएका नेकपाका न्युजिल्यान्ड संगठन प्रमुख आत्मराम खनाललाई पहिलोपटक अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिइएको छ।
पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनीत गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् ।
काठमाडौँ- भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ स्थापना भएको छ । लाजिम्पाटमा रहेको होटल सांग्रिला नजिकै अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे। नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको […]
भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन्।...
काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन […]
बर्लिन । नेपाली राजदूतावास बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन कार्य सम्पन्न गरेको छ । अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र नेपाली समाज, रोमानियाको सहयोग र
काठमाडौँ,२६ मँसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार पोल्यान्डको राजधानी वार्सामा कन्सुलर अफिसको उद्घाटनपश्चात् सम्बोधन गर्दै । नेपाल सरकारद्वारा हालै पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा। बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको हो । करिब ६३ वर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत […]
सदाझैँ नेपालमा नयाँ सरकार गठनसँगै अमेरिकाको टेक्सस राज्यमा कन्सुलेट (वाणिज्यदूत) का लागि फेरि दौड सुरु भएको छ । दुई साताअघि एनआरएनका अध्यक्ष भवन भट्टको नेतृत्वमा अमेरिका क्षेत्रका संयोजक गौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी लगायतका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यस अवसरमा टेक्सस (ड्यालस) मा नेपाल सरकारको प्रतिनिधिका रूपमा वाणिज्यदूत नियुक्तिको विषयमा कुरा उठेको थियो।