भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन्।...
बाली प्राउन टेम्पुरा, सिंगापुरे प्राउन चिल्ली, क्रिप्सी थाई फिस । नाम सुन्दा थाहा हुन्छ, यी समुन्द्री व्यञ्जन हुन् । परम्परागत नेपाली थालीमा नअटाएका समुन्द्री व्यञ्जनको स्वाद कहाँ लिने त ? अहिले शहरमा थुप्रै रेष्टुरेन्ट छन्, जहाँ विश्वभरका मेनु उपलब्ध छन् । तपाईं बेइजिङ डग खानुहुन्छ वा भियतनामी फ । जापानी सुसीले स्वाद फेर्नुहुन्छ वा थाइल्यान्डको […]
काठमाडौँ- भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ स्थापना भएको छ । लाजिम्पाटमा रहेको होटल सांग्रिला नजिकै अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे। नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको […]
काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन […]
काठमाडौँ- भियतनामी परिकारका पारखीलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा […]
काठमाडौं, १० बैशाख । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्वाधिक रोजाईमा परेको छ। भिनोलिभा रेष्टुरेन्टले कन्टिनेन्टल खानादेखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर […]
ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यू रेष्टुरेन्टको सुरु भएको छ ।कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कँदै कोरियन बार्बी क्यू रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको छ । लामो समय कोरियामा कार्यरत प्रेम गुरुङ नेपालमै कोरियन खानाको स्वाद पस्किन रेष्टुरेन्टको स्थापना गरेको बताए ।कोरियन खानाको स्वादका पारखीहरू बढ्दो […]
काठमाडौँ – तपाईं सेकुवाको पारखी हुनुहुन्छ? अनि सेकुवा खानकै लागि महँगो पैसा तिरेर रेष्टुरेन्ट धाइरहनुभएको छ? त्यसो हो भने तपाईं पक्कै पनि गलत गर्दै हुनुहुन्छ। सस्तोमा मीठो सेकुवा खुवाउने उदेश्यसहित झिर रेष्टुरेन्टले विगत एक वर्षदेखि सेवा दिँदै आइरहेको छ। सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ शंखमुल कोरिडोरमा गत वर्ष वैशाखबाट झिर रेस्टुरेण्ट सञ्चालनमा […]
जापानको राजधानी टोकियोमा सबैभन्दा धेरै नेपालीहरूको घनत्व रहेको सिन्जुकु सिनओकुवो क्षेत्रमा नयॅा नेपाली रेष्टुरेन्ट ‘रातो माटो’ खुलेको छ । जापानका स्थापित नेपाली व्यवसायीहरूको लगानीमा खुलेको रेष्टुरेन्टले टिपिकल नेपाली स्वाद पस्कने प्रतिवद्दता जनाएको छ। खासगरि माटाको भाडोमा बनेका विशेष परिकारहरू परिवार सहित बसेर रेष्टुरेन्टमा खान सकिने बताईएको छ। विभिन्न नेपाली सांस्कृतिक अवस्था झल्कने सजावट सहितको रेष्टुरेन्टमा …