ओमिक्रोन महामारीको संक्रमणले आक्रान्त भएका उपत्यकावासीको जनजीवन सामान्यीकरण गर्न सरकारले उपत्यकाभित्र जोरबिजोर गाडी सञ्चालन कडाइका साथ कार्यान्वयनमा ल्याएपछि सामान्यजस्तो देखिएको उपत्यकाको आवतजावतमा झनै भीडभाड देखिन थालेको छ । आर्थिक जनजीवन सामान्यीकरणका लागि स्मार्ट मोडलको लकडाउन जारी गरे पनि आर्थाेपार्जनलगायतका गतिविधिमा कमी भने आउन सकिरहेको छैन । यसले निरन्तर गति दिइरहेको बाक्लो आउजाउलाई मध्यनजर गरी सरकारले […]
The post सार्वजनिक यातायातमा वैज्ञानिक मापदण्ड अपनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.