आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने उद्देश्यले असार १५ र १६ गते सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।  राष्ट्रिय युवा परिषद, सुदूरपश्चिम युवा परिषद, रोबोटिक्स एशोसिएसन नेपालको सहकार्यमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।  २ दिनसम्म चल्ने...

सम्बन्धित सामग्री

जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको  छ ।  असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविस्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी छन् ।कार्यक्रमको संय

युवा वैज्ञानिक सम्मेलन आजदेखि सुरु

काठमाडौं, ९ असार । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७९ आजदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष हुँदै आएको वैज्ञानिक सम्मेलन यस पटक जनकपुरधाममा हुन लागेको हो । गत वर्ष प्रदेश १ मा आयोजना गरिएको थियो । आज र भोलि हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्दैछन् । मुझेलियास्थित होटल राजदरबारमा आयोजना हुने सम्मेलनमा सातैवटा प्रदेशका १५० जना […]

जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

९ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका […]

प्रदेश नम्बर ३ को सरकारले सार्क स्तरिय युवा बैज्ञानिक सम्मेलन गर्ने

हेटौंडा । प्रदेश ३ को सरकारले सार्क र राष्ट्रिय स्तरको युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश नम्बर...