बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध गराएको छ ।वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनासहित समिति निर्माण गरी