नलगाड बस्ती

बारेकोट गाउँपालिका–८ सेपुखोलाको बस्ती । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा यो बस्ती डुवानमा पर्ने छ । तस्वीर : हेमन्त केसी, रासस

सम्बन्धित सामग्री

मुहान सुकेपछि पानी अभाव

भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो । गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् ।

जाजरकोट भूकम्प: जोखिमयुक्त बस्ती नसार्दा बढी क्षति

मुसलधारे वर्षासँगै २०६८ जेठमा आएको पहिरोले यहाँको चिउरी बस्तीलाई नै घेर्‍यो । ठाउँठाउँमा धाँजा फाटेर जोखिम बढेपछि बस्ती नै सार्नुपर्ने अवस्था आयो । स्थानीय अन्यत्र जग्गा खोज्ने प्रयासमा लागे । तर १२ वर्षदेखि बस्ती नसार्दा नलगाड नगरपालिका–१ चिउरी बस्तीले यसपालि भूकम्पमा धनजनको ठूलो क्षति व्यहोर्नुपरेको छ । त्यसअघि ०५१ साउनमा पनि यो बस्तीलाई पहिरोले घेरेको थियो ।

नलगाड किनारमा रहेको बस्ती

जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित नलगाड किनारमा रहेको बस्ती ।

पिपल चौर पहिरोको उच्च जोखिममा

सुर्खेत ः जाजरकोट नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परेको दिन रातभर सुत्न पाउँदिनन्। पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौँ रावलले भने, ‘पहिरोले बस्ती नै जोखिममा छ। बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो।'पहिरो तथा खहरे खोलाको कटानले गर्दा पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताएका छन्। कालीमाटी सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाई

पहिरोको उच्च जोखिममा पिपल चौर

सुर्खेत – जाजरकोट नलगाड नगरपालिका-४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन्। निदाएकाे बेला घरमाथिकाे पहिराे खसेर बगाउने पाे हाे कि भनेर जाग्रामै रात कटाउँछन्। उनले भने, ‘मेराे घर मात्रै हाेइन बस्ती नै पहिरोकाे जोखिममा छ।’ बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च […]

नल गाडको पिपल चौर पहिरोको उच्च जोखिममा

जाजरकोटको नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्न पाउनु हुन्न । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भन्नुभयो, ‘पहिरोले बस्ती नै जोखिममा छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो ।

जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा

वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् ।

दलित विद्यार्थीले मात्रै पढ्ने विद्यालय - Naya Patrika

नलगाड नगरपालिका–१२ को बाइकाँडा दलित समुदायको मात्रै बसोबास भएको बस्ती हो । यहाँ अन्य समुदायका मानिस छैनन् भन्दा पनि फरक पर्दैन । सोही कारण यो बस्तीमा सञ्चालित दलित प्राथमिक विद्यालयमा...पूरा पढ्नुहोस् »

दलित विद्यार्थी पढाउने विद्यालय

जाजरकोट : नलगाड नगरपालिका- १२ को बाइकाँडा दलित समुदायको मात्र बस्ती हो। उक्त बस्तीमा संचालन गरिएको दलित प्राथमिक विद्यालयमा दलित समुदायका बालबालिकाहरूले मात्र अध्ययन गर्दै आएका छन्। २०५० सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा अध्ययन गर्ने पहिलो चरणका विद्यार्थीहरूमा सोही बस्तीका तेजबहादुर विक, चन्द्रबहादुर विक हुन्। ...