सुर्खेत – जाजरकोट नलगाड नगरपालिका-४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन्। निदाएकाे बेला घरमाथिकाे पहिराे खसेर बगाउने पाे हाे कि भनेर जाग्रामै रात कटाउँछन्। उनले भने, ‘मेराे घर मात्रै हाेइन बस्ती नै पहिरोकाे जोखिममा छ।’ बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च […]