५ पुस, काठमाडौं। भनिन्छ एक अब्बल पौडीबाजले मात्रै समुद्रको खास मज्जा लिन सक्दछ । यदि तपाईलाई राम्रोसँग पौडिन आउँदैन भने त तपाईले समुद्रमा पौडिने मज्जा लिने बारेमा सोँच्न पनि सक्नुहुन्न । तर आज हामी तपाईलाई एउटा यस्तो समुद्रका बारेमा बताउँदैछौँ जहाँ पौडी खेल्न नजान्ने मानिस पनि तैरिन सक्दछ र समुद्रको मज्जा लुट्न सक्दछ । खासमा […]