कार्बनडाइअक्साइड आठ लाख वर्षयताकै उच्च, समुद्र २० लाख वर्षयताकै बढी अम्लीय

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)ले कार्बनडाइअक्साइड आठ लाख वर्षयताकै उच्च र समुद्र २० लाख वर्षयताकै बढी अम्लीय रहेको डरलाग्दो प्रतिवेदन सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...