अस्ट्रेलियाको समुद्र तटमा डुबेर चार जना भारतीय नागरिकको मृत्यु भएको छ। अस्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर उनीहरूको मृत्यु भएको हो। अस्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो। यद्यपि, मृत्यु हुने ती भारतीयको सनाखत भने भएको छैन। ‘अस्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ।’भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ,’पीडितका […]
कुरा केही दिनअघिको हो। मेरो मनोदशालाई दशा लागेको थियो। मेरो मनस्थिति ठीक धरातलमा थिएन। नसामा रगत होइन, बेचैनी दौडिरहेको प्रतीत हुन्थ्यो। कुनै संक्रमित रोग बोकेर होइन, उदासी बोकेर मेरो वरिपरि लामखुट्टे भुन्भुनाइरहेका थिए। अपरिभाषित र अदृश्य भयले मेरो गलालाई बेस्सरी अँठ्याएको थियो। बुढो मान्छेको काँपिरहने हत्केला जस्तै भएको थियो, मेरो मन। पेटभित्रबाट केही बटारिएर हरबखत मुखबाट […]
लगातार १० वर्षको प्रयासपछि समुद्र संरक्षणमा ऐतिहासिक सहमति भएको छ। संयुक्त राष्ट्रसंघको सक्रियतामा भएको उच्च समुद्र सम्झौताअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत समुद्र संरक्षण गरी स्वच्छता कायम गरिनेछ...
आन्ध्र प्रदेशको विशाखपट्नमस्थित ऋषिकोंडा समुद्र । आन्तरिक तथा विदेशी पर्यटकहरूलागि यो समुद्र आकर्षणको केन्द्रको रुपमा रहेको छ । तस्वीरः रत्न श्रेष्ठ रासस
५ पुस, काठमाडौं। भनिन्छ एक अब्बल पौडीबाजले मात्रै समुद्रको खास मज्जा लिन सक्दछ । यदि तपाईलाई राम्रोसँग पौडिन आउँदैन भने त तपाईले समुद्रमा पौडिने मज्जा लिने बारेमा सोँच्न पनि सक्नुहुन्न । तर आज हामी तपाईलाई एउटा यस्तो समुद्रका बारेमा बताउँदैछौँ जहाँ पौडी खेल्न नजान्ने मानिस पनि तैरिन सक्दछ र समुद्रको मज्जा लुट्न सक्दछ । खासमा […]
बलिउड नायिका सामाजिक सञ्जालमा आफ्नो बोल्ड लुकलाई लिएर चर्चामा रहन्छिन् । उनी प्रायः आफ्नो आगामी चलचित्रसँग जोडिएका अपडेट पनि फ्यानका साथमा शेयर गर्छिन् ।
यसैबीच उनको एउटा तस्वीर तीव्ररुपमा भाइरल भइरहेको छ, जसमा उनी समुद्र किनारमा रमाइलो गरिरहेको देख्न सकिन्छ ।
तस्वीरमा नायिका पाटनी रातो रङको टाइगर प्रिन्ट भएको बिकिनी लगाएको देख्न सकिन्छ । उनले समुद्र किनारमा उभिएर पोज दिएकी छन् ।
हालै उनले ‘एक भिलेन रिटन्र्स’मा बोल्ड र निडर भूमिका निभाइरहेको बताएकी थिइन् ।
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने बताएका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा मानव समुद्र उर्लिने बताए । प्रेस चौतारी चितवनले महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]
The post योगेश भट्टराई भन्छन् : उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)ले कार्बनडाइअक्साइड आठ लाख वर्षयताकै उच्च र समुद्र २० लाख वर्षयताकै बढी अम्लीय रहेको डरलाग्दो प्रतिवेदन सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...
एजेन्सी । समुद्रको कुरा गर्दा सबैको प्यारो हुन्छ समुद्र । यसको किनारमा रमाइलो गर्ने तथा समुद्रको सुन्दर दृश्यको अवलोकन गर्ने मानिसको दुनियाँ नै बेग्लै हुन्छ ।