लगातार १० वर्षको प्रयासपछि समुद्र संरक्षणमा ऐतिहासिक सहमति भएको छ। संयुक्त राष्ट्रसंघको सक्रियतामा भएको उच्च समुद्र सम्झौताअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत समुद्र संरक्षण गरी स्वच्छता कायम गरिनेछ...
रोल्पाका दुई गाउँपालिकाले सीमा क्षेत्रमा अन्तरपालिका स्तरीय संयुक्त बैठक गरेका छन् । पश्चिमी रोल्पास्थित त्रिवेणी र माडी गाउँपालिकाका जनप्रतिनिधिले आपसी सहकार्यमा विकास योजना कार्यान्वयन गर्ने सहमति गरेका हुन् । समुद्र सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको खम्बुखले लेकमा बैठक आयोजना गरिएको थियो ।
काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टी सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो आन्तरिक सन्तुलन मिलाएर सरकारमा बाँकी मन्त्री पठाउनुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेस भनेको समुद्र जस्तो विशाल पार्टी हो । यसभित्र मुद्दाका आधारमा सहमति-असहमति, पक्ष-विपक्ष हुनुु स्वाभाविक हो । हिजो शेरबहादुर देउवाले पनि ६०-४० को मुद्दा उठाउनुभएको हा । आज […]
काठमाडाैँ । युरोपेली सङ्घ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरूबिच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिबन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात् पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ । तर, पोल्यान्ड र जर्मनीले […]
ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरुबीच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिवन्ध लगाउन लागेको हो ।
हंगेरीको विरोध पश्चात पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ ।...
समुद्र मन्थनबाट आएको अमृतचाहिँ बराबर भाग लाउने भनेर पहिले सहमति गरेको हुन्छ तर त्यहाँ समुद्र मन्थन गर्दा अमृत मात्र निस्किन्न । कालकुट विष पनि निस्किन्छ । लक्ष्मी पनि निस्किन्छिन् ।
समुद्र सतहदेखि नाप्दा हालसम्मको विश्वको अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्मा हो, जुन हिमचुचुरो नेपाल र चीनको सिमानामा अवस्थित छ । तर, पानीढलोका आधारमा विश्वको अग्लो हिमचुचुरो सगरमाथाको मुख्य भाग नेपालको मान्न चीन सहमत भएको थियो भने उत्तरततर्फ आफ्नो हक लाग्ने चीनले सहमति गरेर सधैंका लागि छिनोफानो गरेको थियो, तत्कालीन राजा महेन्द्रको पालामा । तर, सगरमाथाको उचाइ भने फरक–फरक कायम भएको छ । जस्तो, नेपालले ८ हजार ८ सय ४८ मिटर मानेको छ भने चीनले ८ हजार ८ सय ४४ मिटर मानेको छ ।